Redirecting...

रत्नपार्कमा रातो टिसर्टमा उभिएको ‘त्यो केटो’देखि प्रधानमन्त्रीको उम्मेदवारसम्म - farakdhar.com

रत्नपार्कमा रातो टिसर्टमा उभिएको ‘त्यो केटो’देखि प्रधानमन्त्रीको उम्मेदवारसम्म - farakdhar.com
Source: FRDH

बबरमहलको विशेष अदालत । इजलास भरि भराऊ ।   अभियुक्तहरू नेपाल विद्यार्थी संघका तत्कालीन अध्यक्ष गुरु घिमिरे, महामन्त्री गगन थापा र अनेरास्ववियु राष्ट्रिय परिषद् सदस्य पुरुषोत्तम आचार्य ।  राजद्रोहको अभियोग लागेका उनीहरू प्रहरीको घेरामा थिए । वरिष्ठ कानुन व्यवसायीहरू त्यो पेशीमा  बहस गर्न तयार थिए। इजलासको  सामुन्ने उभिएका थिए सुवास नेम्बाङ । जो पछि सभामुख बने ।  उनी कालो ब्याग  र कोटमा तयार थिए । उनी इजलासमा बसेका न्यायाधीश तर्फ हेर्दै मुस्कुराए । इजलासमा बसेका...