Redirecting...

नेपाली कांग्रेसका नेता आमोदप्रसाद उपाध्यायको निधन - pradeskhabar.com

नेपाली कांग्रेसका नेता आमोदप्रसाद उपाध्यायको निधन - pradeskhabar.com
Source: pkbr

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व मन्त्री आमोदप्रसाद उपाध्यायको निधन भएको छ। विराटनगर महानगरपालिका-७ घर भएका उपाध्याय विगत केही समयदेखि क्यान्सर रोगको उपचार गराउँदै थिए। सोही क्रममा उनको गए राति ९२ वर्षको उमेरमा निधन भएको