Redirecting...

आलमको निधनमा रौतहटका तीन पालिकाले दिए सार्वजनिक बिदा - www.palikalive.com

आलमको निधनमा रौतहटका तीन पालिकाले दिए सार्वजनिक बिदा - www.palikalive.com
Source: plkl

काठमाडौं- नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको निधनमा तीन पालिकाले शोक बिदा दिएको छ । आइतबार पालिकाहरूले शोक विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदा दिएका हुन् । रौतहट क्षेत्र नम्बर २ मा पर्ने राजपुर, ईशनाथ र परोहाले शोक बिदा दिएको छ ।