Redirecting...

उत्तराखण्ड बाढीमा बेपत्ता नेपालीहरू खोज्न दूतावासलाई परराष्ट्रमन्त्रीको निर्देशन - nepalkhabar.com

उत्तराखण्ड बाढीमा बेपत्ता नेपालीहरू खोज्न दूतावासलाई परराष्ट्रमन्त्रीको निर्देशन - nepalkhabar.com
Source: nkkb

परराष्ट्रमन्त्री आरजु राणा देउवाले छिमेकी मुलुक भारतको उत्तराखण्डमा बाढीमा परी बेपत्ता नेपालीहरूको खोजीका लागि दिल्लीस्थित नेपाली राजदूतावासलाई निर्देशन दिएकी छन्।  बाढीमा बेपत्ता नेपालीहरूको खोजी र उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल सुरु गरिसकेको उनले बताएकी छन्।  ‘छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा केही दिनअघिको बाढीमा...