Redirecting...

कांग्रेसको मत घर फर्किंदा तोसिमालाई पर्न सक्छ मुस्किल - nepalkhabar.com

कांग्रेसको मत घर फर्किंदा तोसिमालाई पर्न सक्छ मुस्किल - nepalkhabar.com
Source: nkkb

गत २०७९ को प्रतिनिधि सभामा ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्की भारी मतान्तरसहित विजयी भएकी थिइन्। उनले ३१ हजार १३६ मत ल्याउँदा उनको निकटतम प्रतिस्पर्धी एमालेका अमृत खड्का १२ हजार ९६३ मतमा सीमित भए।  २०७४ सालमा चुनाव जितेर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री समेत बनेकी पम्फा भुसाल तेस्रो भएकी थिइन्। यसपालिको चुनावमा पनि ललितपुर ३ मा २० ...