Redirecting...

कांग्रेस विशेष महाधिवेशन पक्षधरले भन्यो – अधिवेशन मागेका हौँ, तालिका होइन - www.onlinekhabar.com

कांग्रेस विशेष महाधिवेशन पक्षधरले भन्यो – अधिवेशन मागेका हौँ, तालिका होइन - www.onlinekhabar.com
Source: onkh

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पार्टी केन्द्रीय कार्यालयमा पुन: ध्यानाकर्षण पत्र बुझाएका छन् ।