Redirecting...

पार्टी व्यक्तिको निर्णयबाट चल्दा, जनताको बिचमा साँघुरिने अवस्था देखापर्योः उपाध्यक्ष पाण्डे - www.sidhakura.com

पार्टी व्यक्तिको निर्णयबाट चल्दा, जनताको बिचमा साँघुरिने अवस्था देखापर्योः उपाध्यक्ष पाण्डे - www.sidhakura.com
Source: dhku

पार्टीको आसन्न महाधिवशेनका सन्दर्भमा सोमबार काठमाडौंमा आयोजित अन्तक्र्रियामा पाण्डेले लोकतान्त्रिक इतिहास बोकेको पार्टीलाई व्यक्तिवादी, केही व्यक्तिको निर्णयबाट चल्ने स्थितिको विकसित हुँदै गएका कारण एमाले जनताको बीचमा साँघुरिने, खुम्चिने, आइशोलेशनमा जाने अवस्था देखापरेको बताएका हुन ।