रास्वपाको विस्तारित बैठक चितवनमा सम्पन्न चुनाव र पार्टी रुपान्तरणबारे ११ बुँदे निष्कर्ष - barnanmedia.com
Source: bnmm
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक चितवनमा सम्पन्न भएको छ। देशभरबाट करिब ४ सय आमन्त्रित प्रतिनिधि सहभागी रहेको दुईदिने बैठकमा देशको पछिल्लो राजनीतिक अवस्था, आगामी प्रतिनिधिसभा निर्वाचन, जनजीविकाका सवाल तथा पार्टीको आन्तरिक रुपान्तरणबारे गहन छलफल भएको प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले रा…