पक्षपात र दुःख दिएको भन्दै प्रमुखको सरुवा गरी वरिष्ठ खोप अधिकृतलाई जिम्मेवारी दिन कर्मचारी युनियनको सिफारिस - www.prasashan.com
Source: pras
बझाङ । नेपाल निजामती कर्मचारी युनियन, जिल्ला समिति बझाङले जिल्ला जनस्वास्थ्य कार्यालय बझाङका प्रमुख लाल बहादुर धामीको तत्काल सरुवा गरी सोही कार्यालयका वरिष्ठ खोप अधिकृत भानुभक्त जोशीलाई कार्यालय प्रमुखको जिम्मेवारी दिन सिफारिस गरेको छ। सामाजिक विकास मन्त्रालय, धनगढीलाई पत्र पठाउँदै धामीले फरक विचार र आस्थाका आधारमा अन्य कर्मचारीहरूलाई बिना कारण दुःख दिने र पक्षपातपूर्ण व्यवहार […]