नीलसागर सेवा आश्रममा सुविसुको नि:शुल्क वाइफाई - www.onlinekhabar.com
Source: onkh
२१ पुस, काठमाडौं । नेपाललाई विगत २५ वर्षदेखि इन्टरनेट तथा टेलिभिजन सेवामार्फत जोड्दै आएको सुविसु लिमिटेडले नीलसागर सेवा आश्रममा निशुल्क वाइफाई जडान गरिदिएको छ । २५ औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत नि:शुल्क वाइफाई जडान गरिएको कम्पनीले जनाएको छ । नीलसागर सेवा आश्रमले वृद्धवृद्धा तथा अनाथ बालबालिकालाई आश्रय दिँदै आएको छ । यहाँ २५० भन्दा…