Redirecting...

रास्वपामा ४ पदाधिकारी थप गर्ने निर्णय - www.sidhakura.com

रास्वपामा ४ पदाधिकारी थप गर्ने निर्णय - www.sidhakura.com
Source: dhku

बैठकबाट पार्टी एकीकरण एवं विस्तारको क्रममा पार्टीले यस अघि गरेको सम्झौता कार्यान्वयनको लागि पार्टी विधान संशोधनमा समावेश हुने गरी १/१ जना उपसभापति, महामन्त्री, सहमहामन्त्री र सहप्रवक्ता थप गर्ने निर्णय गरेको हो ।