दुर्गा प्रसाईलाई रिहा गर्न उच्च अदालतको आदेश - www.sidhakura.com
Source: dhku
न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले जिल्ला अदालत काठमाडौँको यसअघिको आदेश उल्टाउँदै धरौटीमा रिहा गर्न आदेश दिएको हो