Redirecting...

‘दुई वर्षभित्र भूमिहीनको हातहातमा लालपूर्जा दिन्छौँ’ – एनपी साउद - www.osnepal.com

‘दुई वर्षभित्र भूमिहीनको हातहातमा लालपूर्जा दिन्छौँ’ – एनपी साउद - www.osnepal.com
Source: osnp

कञ्चनपुर – नेपाली कांग्रेसका नेता एनपी साउदले दुई वर्षभित्र भूमिहीनको हातहातमा लालपूर्जा पु-याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । शुक्लाफाँटा नगरपालिका–२ रानीपुरमा आयोजित कार्यक्रममा उहाँले भूमि आयोगका कार्यलाई जनशक्ति थपेर भए पनि तीव्रता दिनुपर्नेमा जोड दिनुभयो । अव्यवस्थित बसोवासीले तिर्नुपर्ने जग्गाको शुल्क ८० प्रतिशतबाट घटाएर २० प्रतिशतभन्दा कम गरिएको उहाँले बताउनुभयो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जोनापुर […] The post ‘दुई वर्षभित्र भूमिहीनको हातहातमा लालपूर्जा दिन्छौँ’ – एनपी साउद appeared first on OSNepal.