चुनावमा होमिएको सन्देश दिन काठमाडौँमा एमालेको प्रदर्शन (तस्बिरहरू) - nepalkhabar.com
Source: nkkb
नेकपा एमालेले आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभाको चुनावमा होमिएको सन्देश दिन काठमाडौँमा प्रदर्शन गरेको छ। एमाले बागमती प्रदेश कमिटीले आइतबार निर्वाचन विशेष जनप्रदर्शन गरेको हो। एमाले सचिव महेश बस्नेतको नेतृत्वमा भृकुटीमण्डपबाट सुरु भएको र्याली नेपाल प्रज्ञा प्रतिष्ठानसम्म पुगेर कोणसभामा परिणत हुँदै छ। सभालाई नेक...