Redirecting...

सीके राउत चीन हुँदै मस्को प्रस्थान - annapurnapost.com

सीके राउत चीन हुँदै मस्को प्रस्थान - annapurnapost.com
Source: anna

काठमाडौं : जनमत पार्टीका अध्यक्ष सीके राउत चीन हुँदै मस्को प्रस्थान गरेका छन्। बिहीबार राति चीनको ग्वान्झाव हुँदै उनी रुसको मस्कोतर्फ प्रस्थान गरेका हुन्। अध्यक्ष राउत काठमाडौंबाट चाइना साउदर्नको ३०६८ नम्बरको फ्लाइटबाट चीनको ग्वान्झाव उडेका थिए। ग्वान्झावबाट उनी मस्को प्रस्थान गर्ने बताइएको छ।  जनमत पार्टीले अध्यक्ष राउत व्यक्तिगत भ्रमणका लागि चीन गएको बताएको…