संखुवासभा जिप दुर्घटनामा मृत्यु हुने दुईको पहिचान खुल्यो - ekantipur.com
Source: kant
संखुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ। आईतबार राति भएको दुर्घटनामा तीन जना घाइते भएका छन्।