काठमाडौं महानगरद्वारा छात्रवृत्तिको लागि पुनः आवेदन आह्वान - www.lokpath.com
Source: LKPT
काठमाडौं। काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२–०८३ का लागि कक्षा ११ र १२ को छात्रवृत्तिमा रिक्त रहेका सिटहरूमा पुनः भर्नाका लागि अनलाइन आवेदन खुला गरेको छ । प्रवेश परीक्षा दिई पहिलो तथा दोस्रो मनोनयन सूचीमा नपरेका विद्यार्थीहरूका लागि पुनः आवेदन दिन सकिने व्यवस्था गरिएको हो। महानगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै आगामी साउन १८ गते, साँझ […]