Redirecting...

आज भारत आइपुग्दै पुटिन - nepallive.com

आज भारत आइपुग्दै पुटिन - nepallive.com
Source: nliv

राष्ट्रपति पुटिनले भारतमा ३० घण्टा बिताउने कार्यतालिका रहेको छ। दुईदिने यो भ्रमणका क्रममा हुने वार्तामा रक्षा सहकार्य अझै गहिरो बनाउने, व्यापार र ऊर्जा–सम्बन्धी सहयोग विस्तार गर्ने विषय मुख्य एजेण्डा रहनेछन्। अमेरिकाले रुसी तेल किन्न बन्द गर्न भारतमाथि दबाब बढाएको केही महिनापछि भारत र रुसले भ्रमणको क्रममा धेरै सम्झौतामा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ।