गरी खान देऊ भन्दै सिरहामा अपाङ्गता भएका व्यक्तिहरू १३ दिनदेखि धर्नामा - www.onlinekhabar.com
Source: onkh
५ फागुन, सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहा अगाडि अपाङ्गता भएका व्यक्तिहरू १३ दिनदेखि धर्नामा बसेका छन् । 'रोजगारी देऊ वा गरी खान देऊ' भन्ने नारासहित उनीहरूले आफ्नो जीविकोपार्जनको अधिकार सुनिश्चित गर्न माग गरेका छन् । चुनाव नजिकिँदै गर्दा सुरु भएको यस आन्दोलनमा सहभागीहरूका अनुसार उनीहरू विगत केही वर्षदेखि सीमावर्ती बजारबाट किराना सामग्री ल्याएर सिरहाका…