Redirecting...

बसाइँसराइका कारण बागलुङको १५ हजार हेक्टर जमिन बाँझै - nepalkhabar.com

बसाइँसराइका कारण बागलुङको १५ हजार हेक्टर जमिन बाँझै - nepalkhabar.com
Source: nkkb

बागलुङका धेरैसजो ग्रामीण क्षेत्र बसाइँसराइका कारण सुनसान बन्दै गएका छन्। बसाइँसराइले गाउँमात्रै सुनसान भएका छैनन् धान, गहुँ र मकै फल्न खेतीयोग्य जमिन पनि बाँझिने क्रम बढेको छ। कतै सिउँडी पलाएका छन्, त कतै बनमाराले ढाकिएका छन्। घर पनि रुग्ण बनेका छन्।  काठेखोला गाउँपालिका तथा जैमिनी र गलकोट नगरपालिकामा बसाइँसराइ गरेर सहर बजार झर्नेको सङ्ख्या अत्यधिक छ। गाउ...