प्रधानमन्त्रीविरूद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता - www.drishtinews.com
Source: dist
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलनामा सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध अदालतले दिएको अन्तरिम आदेश पालना नगरेको भन्दै प्रधानमन्त्री कार्कीविरुद्ध अधिवक्ता प्रेम सिलवालले निवेदन दर्ता दायर गरेका हुन् । सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले अदालतको अवहेलना निवेदन दर्ता भएको र पहिलो पेसी मंसिर ८ गतेका लागि तोकिएको जानकारी दिए […]