‘फागुन २१ चुनाव गराउँदैछ भन्छ, तर चुनावको तयारी कतै देखिँदैन’-ओली - www.prasashan.com
Source: pras
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले फागुन २१ गते निर्वाचन गर्ने तयारी कतै नदेखिएको बताएका छन्। एमालेको ११औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेताहरूलाई निषेधाज्ञा गरेर निर्वाचन हुन नसक्ने बताएका हुन् । उनले भदौ २३ र २४ गते जेन जेड आन्दोलनको नाममा सरकार परिवर्तन गरिएको र नेपाली एकतामा ठूलो खलल […]