बारम्बार दुर्घटना भएपछि धोबीखोला करिडोरमा स्थानीयले लगाए बार - nepalbahas.com
Source: nepb
१८ मंसिर, काठमाडौं । बारम्वार दुर्घटना हुन थालेपछि काठमाडौँ महानगरपालिका–२९ रुद्रमति पुल नजिक धोविखोला करिडोरमा स्थानीयहरुले नै रेलिङ लगाउन सुरु गरेका छन् । आजमात्रै सो स्थानमा साइकलसहित एक जनाको शव फेला परेको थियो । तस्बिरहरु: बिजेन अमात्य/नेपाल फोटो लाइब्रेरी