Redirecting...

फ्रान्स फिफा विश्वकपमा छनौट - corporatekhabar.com

फ्रान्स फिफा विश्वकपमा छनौट - corporatekhabar.com
Source: cork

काठमाडौँ । फ्रान्स फिफा विश्वकपमा छनौट भएको छ । युरोपको छनौट अन्तर्गत गएराती सम्पन्न खेलमा फ्रान्सले युक्रेनलाई ४-० गोल अन्तरले पराजित गरेसँगै फ्रान्स २०२६ को विश्वकपका लागि छनौट भएको हो । फ्रान्सको जितमा किलीयन एम्बाप्पेले २ गोल गरे भने माइकल ओलीस र हुगो एकिटिकले एक एक गोल गरेका थिए । समुह डी मा रहेको फ्रान्सको यो जित पछि ५ खेलमा १३ अंक भएको छ र समुहमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै युक्रेनको भने ५ खेलमा ७ अंक रहेको छ र समुहमा तेस्रो स्थानमा रहेको छ । फ्रान्सले अब अर्को खेल नोभेम्बर १६ मा अजरबैजानसँग खेल्ने तालिका रहेको छ । The post फ्रान्स फिफा विश्वकपमा छनौट appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.