Redirecting...

जेनजी आन्दोलनका सहिदः अरुको सहारामा शिक्षा लिएका बुढाको सपना अधुरै - www.sidhakura.com

जेनजी आन्दोलनका सहिदः अरुको सहारामा शिक्षा लिएका बुढाको सपना अधुरै - www.sidhakura.com
Source: dhku

प्रज्वलले भने, ‘दाइले विदेशमा पुगेर हुने कमाइपछि काठमाडौंमा आफूलाई खेलकुद सिकाउन लगानी गरेर देशकै खेलाडी बनाउने योजना पनि थियो, फुटबल र क्रिकेटमा रुची भएकाले दाइले एसइई पास गरेपछि काठमाडौंमा खेलको प्रशिक्षण लिनुपर्छ भन्नुभएको थियो तर निधनपछि अब आस र भरोसा टुट्यो ।’