प्रधानमन्त्रीको प्रतिबद्धता : भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार पछि हट्दैन - np.ictframe.com
Source: ictf
२३ मंसिर, काठमाडौं । भ्रष्टाचारविरुद्धको २२ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको सुनिश्चितताका लागि भ्रष्टाचारसँग कठोर ढंगले लड्ने सरकारको दृढ प्रतिबद्धता व्यक्त गरेकी छन् । यस वर्ष ‘भोलिको निष्ठावान् दिनलाई आकार दिन भ्रष्टाचारविरुद्ध युवाबीच एकता कायम गरौं’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ मनाइएको कार्यक्रममा प्रधानमन्त्रीले युवाहरूको जागरण र […] The post प्रधानमन्त्रीको प्रतिबद्धता : भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार पछि हट्दैन appeared first on ICT Frame.