नेपाल र भुटानबीचको खेल बराबरीमा सकियो - lokaantar.com
Source: loka
एएफसी यु–२० महिला एसियन कप छनोटअन्तर्गत आज भएको नेपाल र भुटानबीचको खेल बराबरीमा सकिएको छ । भुटानको थिम्पुस्थित चाङलिमियाङ स्टेडियममा भएको खेल आयोजक भुटान र नेपालका तर्फबाट १–१ गोल भइ बराबरीमा सकिएको हो । नेपालले भुटानविरुद्ध खेलको पहिलो मिनेटमा नै गोलको खाता खोलेको थियो । नेपालको लागि सेनु परियारले गोल गरिन् । नेपालको एक शून्य ...