सुधार केन्द्रबाट भागेका १२ मध्ये ३ जना फर्काइए, ९ जनाको खोजी जारी - ekantipur.com
Source: kant
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख एसपी सरतकुमार थापा क्षेत्रीले तीन जनालाई पुनः सुधार केन्द्रमै पुर्याइएको जानकारी दिएका छन् ।