इरानको अवस्थाबारे के भन्छन् भारत फर्किएका विद्यार्थीहरु ? - ekantipur.com
Source: kant
इरानमा जारी प्रदर्शनकाबीच केही भारतीय नागरिक शुक्रबार–शनिबार राति देशमा फर्किएका छन् । दिल्ली विमानस्थलमा सञ्चारकर्मीहरुसँग उनीहरुले इरानको ताजा अवस्थाबारे जानकारी दिएका छन् ।