गुण समूहका अध्यक्ष राजेन्द्र शाक्य पक्राउ - ukaalo.com
Source: uklo
काठमाडौँ– गुण समूहका अध्यक्ष राजेन्द्र शाक्यलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ। सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार उनलाई काठमाडाैँबाट बुधबार पक्राउ गरी अनुसन्धान प्रक्रियामा ल्याइएको हो। प्रभु बैंकका सीईओ अशोक शेरचनसँग जोडिएको र चलिरहेको अनुसन्धानका क्रममा शाक्यलाई