Redirecting...

दुई दिनको गिरावटपछि नेप्सेमा दोहोरो अंकको सुधार - aarthiknews.com

दुई दिनको गिरावटपछि नेप्सेमा दोहोरो अंकको सुधार - aarthiknews.com
Source: aaab

काठमाडौं । पछिल्ला दुई दिन लगातार ओरालो लागेको नेप्से परिसूचक बुधबार बढेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक १२.१७ अंक बढेर २६०७.४२ विन्दुमा पुगेको छ । नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन ५ अर्ब १५ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ४ अर्ब ६८ करोड १९ लाख २२ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। १४९ क…