Redirecting...

आगामी यात्राका लागि सन्तोष परियारलाई रास्वपाले दियो शुभकामना - corporatekhabar.com

आगामी यात्राका लागि सन्तोष परियारलाई रास्वपाले दियो शुभकामना - corporatekhabar.com
Source: cork

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले सचिवालय सदस्य तथा विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक सन्तोष परियारलाई नयाँ यात्राका लागि शुभकामना दिएको छ । रास्वपाले शुक्रबार प्रेस नोटमार्फत परियारले कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कवीन्द्र बुर्लाकोटीसमक्ष राजीनामा बुझाएको पुष्टि गरेको छ । राजनीतिमा नयाँ अभियानको साथ अगाडी बढ्ने योजनामा हुनुहुन्छ भन्ने कुरा उहाँले जानकारी गराउनुभयो । आगामी यात्राको लागि उहाँलाई शुभकामना’, प्रेस नोटमा भनिएको छ । परियारले आजै पदबाट राजीनामा दिएका थिए । सन्तोषले पार्टी छोडेपछि रास्वपा नेता गणेश कार्कीले के भने ? The post आगामी यात्राका लागि सन्तोष परियारलाई रास्वपाले दियो शुभकामना appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.