Redirecting...

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक - www.sidhakura.com

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक - www.sidhakura.com
Source: dhku

सोमबार ३२९ कम्पनीको ७७ लाख ५७ हजार ६२५ कित्ता शेयर ५६ हजार १२२ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ४४ करोड १९ लाख तीन हजार ७७० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।