Redirecting...

एमाले नेता मिश्रसहित तीन जना पुर्पक्षका लागि थुनामा - lokaantar.com

एमाले नेता मिश्रसहित तीन जना पुर्पक्षका लागि थुनामा - lokaantar.com
Source: loka

कर्णाली विकास बैंक घोटाला प्रकरणमा एमाले नेता पशुपति दयाल मिश्रसहित तीन जना पुर्पक्षका लागि थुनामा गएका छन् ।   उच्च अदालत तुलसीपुर नेपालगञ्जले बुधबार मिश्रसहित प्रतिवादीहरु राजेन्द्रवीर राय र वेदप्रकाश सिंह ठकुरीलाई थुनामा पठाएको हो।  राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेतलाई भने अदालतले २ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ। जिल्ला सरकारी वक...