छ महिनामा भित्रियाे साढे १० खर्ब रेमिट्यान्स, ३९.१ प्रतिशतको बढोत्तरी - nepalkhabar.com
Source: nkkb
चालू आर्थिक वर्षको ६ महिनामा विदेशमा रोजगारी गर्ने नेपालीले पठाउने रकम ३९.१ प्रतिशतले बढेको छ। छ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोडको विप्रेषण आप्रवाह भएको राष्ट्र बैंकले जनाएको हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.२ प्रतिशतले बढेको थियो । २०८२ पुस महिनामा विप्रेषण आप्रवाह १ खर्ब ९२ अर्ब ६२ करोड रहको छ। अघिल्लो वर्षको सोही म...