Redirecting...

नेपाल पुलिस झापा महिला गोल्डकपको फाइनलमा - annapurnapost.com

नेपाल पुलिस झापा महिला गोल्डकपको फाइनलमा - annapurnapost.com
Source: anna

झापा : विभागीय टोली नेपाल पुलिस क्लब झापा महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। शिवसताक्षीस्थित दुधे रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनलमा संकटा फुटबल क्लबलाई २–० ले पराजित गर्दै नेपाल पुलिस फाइनलमा आफ्नो स्थान पक्का गरेको हो।  पुलिसले अब उपाधिका लागि फाइनलमा शनिबार हुने एपिएफ र त्रिभुवन आर्मीबीचको विजेतासँग सामना गर्नेछ। खेलको सुरुवाती मिने…