ओली प्यानलबाट उपाध्यक्षको सूचिमा परेका ज्ञवाली असन्तुष्ट - www.drishtinews.com
Source: dist
काठमाडौं । एमालेको महासचिव पदमा दाबी गर्दै आएका प्रदीप ज्ञवालीले पार्टीको उपाध्यक्ष बन्न अनिच्छा देखाएका छन् । भोलि (मंगलबार) हुने निर्वाचनबाट एमालेको नयाँ नेतृत्व चयन हुँदै छ । यसैबीच अध्यक्षका दुई प्रतिस्पर्धी केपी शर्मा ओली र ईश्वर पोखरेल समूहको छुट्टाछुट्टै प्यानल बनिरहेको छ । ओली समूहको उपाध्यक्ष पदमा प्रदीप ज्ञवालीको नाम सार्वजनिक भएको छ । […]