यस्ता छन् विश्वप्रकाशले पूर्णबहादुरलाई पठाएको प्रस्तावका आठ सर्त - nepalkhabar.com
Source: nkkb
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहमतिका लागि कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई आठ बुँदे प्रस्ताव पठाएका छन्। महामन्त्री शर्माले पठाएको प्रस्तावमा कार्यवाहक सभापति खड्काको कार्यकक्षमा संस्थापन पक्षका नेता छलफल गरिरहेका छन्। छलफलमा सहभागी एक नेताका अनुसार, महामन्त्री शर्माले पठाएको प्रस्तावमा आठ सर्त राखिएकका छन्। पहिलो, सभापति शेरबहादुर देउवाले...