Redirecting...

पूर्वमाओवादी भण्डारी एमालेको राष्ट्रिय सभा उम्मेदवार - www.drishtinews.com

पूर्वमाओवादी भण्डारी एमालेको राष्ट्रिय सभा उम्मेदवार - www.drishtinews.com
Source: dist

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिमबाट लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाउने भएको छ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचानका लागि कैलालीको धनगढी उपमहानगरपालिका–१८ की भण्डारीलाई एमालेले उम्मेदवार बनाउने निर्णय गरेको हो । भण्डारी पूर्वमाओवादी हुन् । उनी २०७५ मा एमालेको केन्द्रीय सदस्य बनेकी थिइन् । एमालेले उनलाई २०७८ मा पोलिटब्युरो सदस्य बनाएको […]