पोखरा विमानस्थल भ्रष्टाचार: माओवादी मन्त्रीले बिउ रोपे, कांग्रेस, एमाले र खिलराज मिलेर फैलाए - www.ukeraa.com
Source: uker
काठमाडौं : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सरकारी अधिकारीदेखि चिनियाँ कम्पनीसम्मको नियोजित रणनीतिअनुसार संगठित भ्रष्टाचार भएको सार्वजनिक भएको दुई वर्षपछि बल्ल पूर्वमन्त्री र पूर्वसचिवसहित ५५ जनालाई प्रतिवादी बनाएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गर्यो। २ वर्षअघि नै नेपाल नागरिक उड्डयन प्राधिकरणको आन्तरिक प्रतिवेदनमै अनियमितता भ…