वायु प्रदूषण नियन्त्रणका लागि काठमाडौं महानगरको नयाँ कदम : फोहर र प्लाष्टिक बाल्न पूर्ण रोक - www.lokpath.com
Source: LKPT
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र फोहर, प्लास्टिक तथा प्लाष्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध लगाएको छ । वायु प्रदूषणबाट वातावरण र जनस्वास्थ्यमा पर्ने प्रतिकूल असर घटाउने उद्देश्यले प्लाष्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध लगाइएको कामपाको वातावरण विभागले जनाएको छ । चिसो बढेसँगै फोहर, प्लास्टिक र अन्य वस्तु खुला ठाउँमा बाल्ने क्रम बढेको जनाउँदै यस्ता वस्तु बाल्दा वातावरण र […]