युक्रेनी ड्रोन आक्रमणबाट रुसमा तीन जनाको मृत्यु, तेल प्रशोधन केन्द्रमा आगलागी - lokaantar.com
Source: loka
युक्रेनी ड्रोन आक्रमणबाट रुसको पश्चिमी क्षेत्रमा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका छन् । रुसको मध्यभागमा रहेको एक तेल प्रशोधन केन्द्रमा ड्रोनको आक्रमणपछि आगलागी समेत भएको छ । पेनजा क्षेत्रमा रहेको एक उद्योगमा भएको आक्रमणमा एक महिलाको मृत्यु र दुई जना घाइते भएको सो क्षेत्रका गभर्नर ओलेग मेल्निचेन्कोले शनिबार जानकारी टेलिग्राममार्फत दिएका छन् । सम...