Redirecting...

समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन - www.onlinekhabar.com

समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन - www.onlinekhabar.com
Source: onkh

२३ मंसिर, काठमाडौं । समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दल दर्ताको निवेदन दिएका छन् । निवेदन दिने समय आजसम्म छ । २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा समानुपातिक तर्फ निर्वाचन लड्न चाहने दलले यही मंसिर २१ गतेदेखि आजसम्म दल दर्ताको निवेदन दिनुपर्ने कार्यतालिका छ । कार्यतालिका अनुसार पहिलो दिन ३३ दल र दोस्रो…