आज उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र वर्षा हुने, सतर्कता अपनाउन आग्रह - www.ukeraa.com
Source: uker
काठमाडौं : पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण आज देशका विभिन्न स्थानमा मौसम बदली हुनुका साथै वर्षा र हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम विवरण सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो। महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू-भागमा सामान्यदेखि पूर्णतया बदली रहनेछ। यी क्षेत्रका…