राष्ट्रिय सभा सांसदहरूको आरोप-सरकारले सांसदहरूको मानहानि गरिरहेको छ - www.makalukhabar.com
Source: mkkb
काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले सरकारले आफूहरूको मानहानि गर्ने काम गरिरहेको आरोप लगाएका छन् । मंगलवार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद पदमबहादुर परियार, नेकपा (एमाले) की सांसद सुमित्रा विसी, नेपाली कम्युनिष्ट पार्टीकी सांसद मदनकुमारी साहले सरकारले संसद र सांसदहरूको मानहानि हुनेगरी न्यूनतम सेवा, सुविधा […] The post राष्ट्रिय सभा सांसदहरूको आरोप-सरकारले सांसदहरूको मानहानि गरिरहेको छ appeared first on Makalu Khabar : makalukhabar.com.