Redirecting...

कैलालीबाट ६ जुवाडे पक्राउ - nagariknews.nagariknetwork.com

कैलालीबाट ६ जुवाडे पक्राउ - nagariknews.nagariknetwork.com
Source: ngrk

कैलालीबाट ५ जना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।टीकापुर नगरपालिका-१ दुर्गानगर टोल बस्ने मणिराज पौडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा मणिराज समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको हो।इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार ८ सय रूपैयाँ र २ बुक तास सहित उनीहरुलाई नियन्त्रणमा लिएको हो।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।