पाँचथर पावर कम्पनीले शतप्रतिशत हकप्रद निष्कासन गर्ने - www.ajakoartha.com
Source: arth
काठमाडौं- पाँचथर पावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले यसका लागि अनुमति माग्दै मंसिर १७ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो। यस कम्पनीले चुक्ता पूँजी ९६ करोड २५