तस्वीरमा हेर्नुहोस् यमरी पुन्ही एवं राष्ट्रिय ज्यापु दिवस - www.onlinekhabar.com
Source: onkh
१८ मंसिर, काठमाडौं । आज मार्ग शुक्ल पूर्णिमाको दिन । नेवार समुदायले ठूलो चाडको रूपमा देशैभरि ‘यमरी पुन्ही’ एवं राष्ट्रिय ज्यापु दिवस मनाइरहेका छन् । यमरी पुन्ही पर्वको अवसरमा नेवार समुदायले घरघरमा यमरी अर्थात चामलको पिठोको परिकार पकाएर खाने प्रचलन छ । यस वर्षको यमरी पुन्ही एवं राष्ट्रिय ज्यापु दिवसको अवसरमा नेवार समुदायले काठमाडौंको हाँडीगाउँबाट…