Redirecting...

राजीनामा दिन नमानेपछि महान्यायाधिवक्ता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित - www.onlinekhabar.com

राजीनामा दिन नमानेपछि महान्यायाधिवक्ता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित - www.onlinekhabar.com
Source: onkh

‘हाम्रो संस्थाका आफ्नै मूल्यमान्यता र विश्वास छन् । कतिपय अवस्थामा संस्था र त्यसका पदाधिकारीहरुमाथि सार्वजनिक रुपमा नै प्रश्न उठेपछि सम्बोधन हुनुपर्ने ठान्छौं’ कार्यसमितिका एक सदस्यले भने, ‘त्यसैले हामीले अहिलेलाई अस्थायी रूपमा उहाँका बारेमा त्यस्तो निर्णय लिएका हौं।’