व्यापारिक प्रचारप्रसार प्रयोजनका लागि आफ्नो नाम र डिग्री प्रयोग नगर्न मेडिकल काउन्सिलको निर्देशन - swasthyakhabar.com
Source: swkh
काउन्सिलले प्रेस विज्ञप्ति जारी गरी दर्तावाला चिकित्सकहरुलाई कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसारका लागि आफ्नो नाम, फोटो तथा डिग्री साइनबोड, ब्रोसर, पम्प्लेट लगायत सामग्री प्रयोग नगर्न निर्देशन दिएको हो।